साना किसान विकास लघुवित्तको सञ्चालकमा न्यौपाने नियुक्त

Bizness Post बिजनेस पोष्ट
|
६ महिना अगाडि

काठमाडौं – १५ साउन २०८२

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा यज्ञ प्रकाश न्यौपाने नियुक्त भएका छन् । संस्थाको कृषि विकास बैंकको संस्थापक शेयरधनीको तर्फबाट गर्दै आएका सञ्चालक बाबुकाजी थापा सो पदबाट निवृत्त भएसँगै उक्त पदमा न्यौपाने नियुक्त भएका हुन् ।

यससँगै न्यौपानेले साउन १३ गते (आज) पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

तपाईको प्रतिक्रिया