|
१० महिना अगाडि
काठमाडौं, २७ असार २०८२
शेयर धितो कर्जाको एकल सीमा बढाइएको छ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा। विश्व पौडेलले जारी गरेको पहिलो मौद्रिक नीतिमार्फत व्यक्तिगत तर्फको शेयर धितो कर्जामा एकल सिमा १५ करोढबाट बढाएर २५ करोड पुर्याएको छ । शेयर धितो र्जाको सीमा हटाउन माग गरेका थिए ।











तपाईको प्रतिक्रिया