|
८ महिना अगाडि
काठमाडौं ११ असार २०८२- बुधबार सुनचाँदीको मूल्य घटेको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको १ हजार ५ सय रुपैयाँले घटेको हो ।
हिजो तोलाको एक लाख ९३ हजार ५ सय रुपैयाँमा किनबेच भएको छापावल सुनको भाउ आज एक लाख ९२ हजार रुपैयाँमा झरेको छ । चाँदीको मूल्य तोलाको २० रुपैयाँले घटेर २ हजार १४० रुपैयाँमा झरेको छ।













तपाईको प्रतिक्रिया