ढकमक्क ड्रागन फ्रुट

Bizness Post बिजनेस पोष्ट
|
८ महिना अगाडि

काठमाण्डौ १९ जेठ २०८२

दाङको घोराही उपमहानगरपालिका–१८ स्थित अखबरेमा किसान दिलचन बुढाले व्यवसायिक रूपमा गरेको ड्रागनफ्रुट फार्ममा ढकमक्क फुलेको ड्रागन फ्रुटको फूल । बुढाले झन्डै दुई बिघा जमिन भाडामा लिएर ६ वर्षदेखि ड्रागन फ्रुटखेती गर्दै आएका आएका छन् । तस्बिर : कुलदीप न्यौपाने/रास

तपाईको प्रतिक्रिया