स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोडको बजेट

Bizness Post बिजनेस पोष्ट
|
९ महिना अगाडि

काठमाडौं १५ जेठ २०८२।

आगामी आर्थिक वर्षको बजेटमार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । प्रतिनिधि सभामा आज आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन् । साथै सबै प्रदेशमा एक एकवटा जलन उपचार विभाग स्थापना गरिने समेत अर्थमन्त्री पौडेलले घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया