|
८ महिना अगाडि
काठमाडौं– १३ जेठ २०८२।
काठमाडौं–निजगढ फास्ट ट्रयाक निर्माणका लागि आवश्यक पर्ने २१३ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले फास्ट ट्रयाक लागि आवश्यक पर्ने जग्गा प्राप्ती गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको हो ।
द्रूतमार्ग पर्ने दक्षिणकाली नगरपालिका, गोदावरी नगरपालिका, बागमति गाउँपालिका, भीमफेदी गाउँपालिका, बकैया गाउँपालिकामा गरी करिब २१३ रोपनी जग्गा प्राप्तिका लागि स्वीकृति प्रदान गर्ने निर्णय भएको हो ।












तपाईको प्रतिक्रिया