राष्ट्रपतिद्वारा थप ५ मन्त्री नियुक्त

Bizness Post बिजनेस पोष्ट
|
१ वर्ष अगाडि

काठमाडौँ  ५ आश्विन २०८२।।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
राष्ट्रपतिले आइतबार थप मन्त्री नियुक्त गरेको हो ।।

राष्ट्रपतिले अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गरेका हुन्
स्रोतका अनुसार सिन्हालाई कानुन, उद्योग वाणिज्य, भूमि सुधारसहितका मन्त्रालय दिइएको छ । यस्तै महावीरलाई शिक्षा, संगीतालाई स्वास्थ्य र मदन परियारलाई कृषि मन्त्रालय दिइएको छ। यस्तै खरेललाई सञ्चार मन्त्रालय दिइएको छ ।

तपाईको प्रतिक्रिया