|
१ वर्ष अगाडि
काठमाडौँ ३१ भाद्र २०८२-नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य १ हजार ९ सय रुपैयाँले बढेर दुई लाख १७ हजार एक सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर २ हजार ५ सय ९५ रुपैयाँ कामय भएको छ ।










तपाईको प्रतिक्रिया