युनाईटेड अजोडको २१ लाख कित्ता बोनस सेयर सूचीकृत

Bizness Post बिजनेस पोष्ट
|
८ महिना अगाडि

काठमाडौं १३ भाद्र २०८२

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

कम्पनीको १० प्रतिशत बापतको बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो । कम्पनीको २१ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया