काठमाडौं०४ मङ्सिर २०८३ ।
प्रधानमन्त्री बालेन शाहको भ्रमण टोलीमा निजी क्षेत्रबाट ५२ जना उद्योगी तथा व्यवसायी सहभागी हुने भएका छन्। विभिन्न व्यावसायिक संघ–संस्थाका नेतृत्वकर्ता, पूर्वपदाधिकारीदेखि स्थापित उद्यमीसम्मलाई समेटेर व्यावसायिक प्रतिनिधिमण्डल तयार पारिएको हो।
सार्वजनिक गरिएको विवरणअनुसार प्रतिनिधिमण्डलमा उद्योग, वाणिज्य, व्यापार तथा सेवा क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्थाका अध्यक्ष, उपाध्यक्ष, कार्यसमिति सदस्य र उद्यमीहरूको सहभागिता रहनेछ।
भ्रमण टोलीमा निजी क्षेत्रका अनुभवी व्यवसायी तथा नयाँ पुस्ताका उद्यमीसमेत समेटिएका छन्। प्रतिनिधिमण्डलमा सहभागी हुने ५२ जनाको नामावली यसप्रकार छ :
भ्रमण टोलीमा सहभागी हुने उद्योगी–व्यवसायीहरू
१. अन्जन श्रेष्ठ (अध्यक्ष)
२. भवानी राणा (पूर्वअध्यक्ष)
३. कृष्णप्रसाद शर्मा (उपाध्यक्ष)
४. डा. गोपालप्रसाद तिवारी (महानिर्देशक)
५. सुनिता नेमाफुकी (कार्यसमिति सदस्य)
६. बाटु लामिछाने (कार्यसमिति सदस्य)
७. उज्ज्वल श्रेष्ठ (कार्यसमिति सदस्य तथा सभापति, उद्योग समिति)
८. सागर ढकाल (कार्यसमिति सदस्य)
९. निरज काफ्ले (सदस्य, व्यापार समिति)
१०. शिवकुमार अग्रवाल (अध्यक्ष, नेपाल वैदेशिक व्यापार संघ)
११. वीरेन्द्रराज पाण्डे (अध्यक्ष)
१२. राजेशकुमार अग्रवाल (पूर्वअध्यक्ष)
१३. निर्वाण चौधरी (वरिष्ठ उपाध्यक्ष)
१४. राजबहादुर शाह
१५. कमलेशकुमार अग्रवाल (अध्यक्ष)
१६. दीपककुमार मल्होत्रा (वरिष्ठ उपाध्यक्ष)
१७. खिमनारायण पराजुली (अध्यक्ष)
१८. कुणाल कयाल (अध्यक्ष)
१९. सुनिल के.सी. (निवर्तमान अध्यक्ष)
२०. करण चौधरी (उपाध्यक्ष)
२१. मोहनकुमार डाँगी (अध्यक्ष)
२२. गणेश कार्की (निवर्तमान अध्यक्ष)
२३. पुष्कर पौडेल
२४. विभूषण विष्ट (उपाध्यक्ष)
२५. पशुपतिदेव पाण्डे (अध्यक्ष)
२६. अर्जुनकुमार श्रेष्ठ
२७. शोभा गुरुङ (अध्यक्ष)
२८. गोविन्दप्रसाद घिमिरे (अध्यक्ष)
२९. सरोज श्रेष्ठ (उपाध्यक्ष)
३०. रवीन्द्र शाक्य (अध्यक्ष)
३१. सुरेन्द्रकुमार उप्रेती (अध्यक्ष)
३२. विनायक शाह (अध्यक्ष)
३३. सागर पाण्डे (अध्यक्ष)
३४. भरतजंग पाण्डे (अध्यक्ष)
३५. दर्शना श्रेष्ठ (अध्यक्ष)
३६. डिकिला शेर्पा लामा (सचिव)
३७. बलराम गुरुङ (अध्यक्ष)
३८. सचिन ढकाल (उद्यमी)
३९. नितेश मालपानी (उद्यमी)
४०. कल्याण गुरुङ (उद्यमी)
४१. टुकप्रसाद पौडेल (उद्यमी)
४२. जीवनाथ लामिछाने (उद्यमी)
४३. डिरेकलाल श्रेष्ठ (उद्यमी)
४४. अनुप आचार्य (उद्यमी)
४५. नरेश दास (उद्यमी)
४६. यमुना श्रेष्ठ (उद्यमी)
४७. विष्णुकुमार अग्रवाल (उद्यमी)
४८. दिलीप अग्रवाल (उद्यमी)
४९. सञ्जय काफ्ले (उद्यमी)
५०. दीपक थापा (उद्यमी)
५१. निकोलस पाण्डे (अध्यक्ष)
५२. राजनकुमार बान (उद्यमी)











तपाईको प्रतिक्रिया