३०० रुपैयाँको सामान किनेका राम श्रेष्ठले जिते १० लाख

Bizness Post बिजनेस पोष्ट
|
१ हप्ता अगाडि

काठमाडौँ १ मंसिर, २०८३

करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत सुर्यविनायक–४ भक्तपुर बस्ने राम श्रेष्ठले रु १० लाख  जितेका छन् । 

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत रु ३ सयको सामान किनेका श्रेष्ठले यस १० लाखको उपहार जितेका हुन् । 

सरकारले करदाता प्रोत्साहन कार्यक्रम गत साउन १ गतेबाट कार्यान्वयनमा ल्याएको हो । 

तपाईको प्रतिक्रिया