|
८ महिना अगाडि
काठमाडौँ २७ भाद्र २०८२।
अन्तरिम सरकार गठनका बारेमा राष्ट्रपति कार्यालय शितलनिवासमा आज भएको छलफलमा सहमति जुटेको छ ।
सहमतिअनुसार आज शुक्रबारै संसद् विघटनलगत्तै अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नियुक्त गरिने छ ।
उनको शपथ ग्रहण कार्यक्रम पनि आजै गर्ने तयारी रहेको राष्ट्रपति कार्यालय श्रोतले जानकारी दिएको छ ।











तपाईको प्रतिक्रिया