बालुवाटार छाडेका प्रधानमन्त्री ओली बेपत्ता

Bizness Post बिजनेस पोष्ट
|
८ महिना अगाडि

काठमाडौँ । प्रधानमन्त्री ओलीले बालुवाटार छाडे प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए लगत्तै बालुवाटार छाडेका छन्।

बालुवाटार छाडेर उनी अज्ञातस्थलतर्फ लागेको सुरक्षा स्रोतले बताएको छ।

तपाईको प्रतिक्रिया