स्वस्तिक लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड

Bizness Post बिजनेस पोष्ट
|
८ महिना अगाडि

काठमाडौं १२ भाद्र २०८२-स्वस्तिक लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले आज बिहीबार बिहान १० बजे आईपीओ बाँडफाँड गरेको हो।

कम्पनीले साउन ३० गतेदेखि भदौ ३ गतेसम्म आम सर्वसाधारणको लागि बिक्री खुला गरेको सो आईपीओमा २४ लाख ४० हजार ४ सय ६० जनाको आवेदन परेको थिए।

उनीहरुमध्ये १९ हजार ५ सय १४ जनाले १० कित्ताका दरले शेयर पाएका छन् भने ५ जनाले ११ कित्ताका दरले शेयर पाएका छन् । कम्पनीले सर्वसाधारणलाई १ लाख ९५ हजार १ सय ९५ कित्ता शेयर बिक्री खुलाएको थियो ।

तपाईको प्रतिक्रिया