सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

Bizness Post बिजनेस पोष्ट
|
९ महिना अगाडि

काठमाण्डौ ७ बैशाख २०८२- स्थानीय बजारमा आज सुन चाँदीको मूल्य स्थिर छ। शुक्रबारको तुलनामा आज सुन चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइबार सुन प्रतितोला एक लाख ८९ हजार ८०० सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यस्तै,चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया