पियोर इनर्जीको आईपीओ निष्काशन

Bizness Post बिजनेस पोष्ट
|
१ वर्ष अगाडि

काठमाडौं २८चैत २०८१ – पियोर इनर्जीले आज चैत्र २८ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ निष्काशन तथा बिक्री खुलाएको छ ।

कम्पनीले आम सर्वसाधारणलाई ११ लाख ९५ हजार २ सय कित्ता शेयर निष्काशन तथा बिक्री खुलाएको हो ।

यस निष्काशनमा २०८२ वैशाख २ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ न्यूनतम् १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ।

तपाईको प्रतिक्रिया