गंगा सोनाम बनिन् नेपाल आइडल सिजन-६ को विजेता

Bizness Post बिजनेस पोष्ट
|
८ महिना अगाडि

काठमाडौं १६ भदौ २०८२ -नेपाल आइडल सिजन-६ को विजेता गंगा सोनाम बन्न सफल भएकी छन्। आइतबार भएको ग्रान्ड फिनालेमा पाँच प्रतिस्पर्धीलाई पछि पार्दै गंगाले नेपाल आइडलको विजेता बन्न सफल भएकी हुन्।विजेता गंगालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले ट्रफी प्रदान गरेका थिए। 

तपाईको प्रतिक्रिया