|
२ महिना अगाडि
मध्यान्ह १२ बजेसम्ममा देशभर १६.८८ प्रतिशत मत खसेको छ।
बिहान ७ बजेबाट सुरु भएको मतदान, ५ घण्टाको अवधिमा ३१ लाख ९० हजार ८८ मत खसेको हो।
सबैभन्दा बढी काठमाडौं उपत्यकामा २५.५५ प्रतिशत मत खसेको छ भने सबैभन्दा कम मधेश प्रदेशमा १०.४६ प्रतिशत मत खसेको छ।











तपाईको प्रतिक्रिया