१०.१८ प्रतिशत मत खस्यो

Bizness Post बिजनेस पोष्ट
|
८ महिना अगाडि

काठमाडौँ २१ फाल्गुन २०८२

निर्वाचन आयोगका अनुसार बिहान ११ बजेसम्म १९ लाख २३ हजार ८२४ मत खसेको छ। आयोगका अनुसार यो कुल मतदाताको १०.१८ प्रतिशत हो।

तपाईको प्रतिक्रिया