|
७ महिना अगाडि
काठमाण्डौ २८ बैशाख २०८२।
विश्व पौडेलले गभर्नर सिफारिस समितिको सदस्यबाट राजीनामा दिएका छन् । नेपाल राष्ट्र बैंकको गभर्नरका लागि नेपाली काँग्रेसले उनलाई सिफारिस गर्ने चर्चा चलेपछि उनले यो कदम चालेका हुन् ।
पौडेलले समितिका संयोजक तथा अर्थमन्त्री विष्णु पौडेललाई आज राजीनामा बुझाएका छन् । नेपाली काँग्रेसले गभर्नर पदका लागि विश्व पौडेलको नाम प्रस्ताव गरेपछि समितिमा उनको भूमिकालाई लिएर स्वार्थ बाझिने सम्भावना देखिएकोले राजीनामा दिएको बुझिएको छ ।










तपाईको प्रतिक्रिया