पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

बिजनेस पोष्ट

काठमाण्डौ २ बैशाख २०८२।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आज मंगलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ घटाइएको हो ।

योसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको १ सय ६० र मट्टितेलको १ सय ४६ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा पेट्रोलको १ सय ५९ र मट्टितेलको १ सय ४५ रुपैयाँ पर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया