सुन ​​​​​​चाँदीको मूल्यमा सामान्य गिरावट

Bizness Post बिजनेस पोष्ट
|
३ महिना अगाडि

काठमाडौं २३ माघ २०८२-आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । यस्तै, एक तोला चाँदीको मूल्य ४ हजार ७१० रुपैयाँ निर्धारण गरिएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँ र चाँदी ४ हजार ९८० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया