|
३ महिना अगाडि
काठमाण्डौ १३ माघ २०८२-नेपाली बजारमा सुन तथा चाँदीको मूल्य निरन्तर बढ्दै दैनिक नयाँ रेकर्ड कायम गरिरहेको छ ।
नेपाल सुनचाँदी व्यवायीका अनुसार मंगलबारसुनको मूल्य तोलाकै ३ लाख ९ हजार ३ सय रुपैयाँ पुगेको छ । जुन हालसम्म कै उच्च हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ३ सय रुपैयाँले वृद्धि भएको हो । सोमबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी प्रतितोला १०५ रुपैयाँले बढेको छ । सोमबार ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ६ हजार ८ सय ७० रुपैयाँ पुगेको छ ।











तपाईको प्रतिक्रिया