सेयर बजारमा दोस्रो ‘हल्ट’

Bizness Post बिजनेस पोष्ट
|
१ महिना अगाडि

काठमाडौं २५ फागुन २०८२। सेयर बजारमा दोस्रो ‘हल्ट’ देखिएको छ । बजार १३५.७२ अंक बढेर २८४८.२२ मा पुगेको हो । दोस्रो हल्टसँगै बजार ४० मिनेटको लागि बन्द भएको छ । ४० मिनेटमा खुल्ने बजारमा ६ प्रतिशत वृद्धि देखिएमा बजार सोमबारको लागि बन्द हुनेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा दुई तिहाइ आउने देखिएसँगै लगानीकर्ता उत्साहित देखिएका छन्

तपाईको प्रतिक्रिया