|
४ महिना अगाडि
काठमाण्डौ ८ अशोज २०८२
सहृदयता अन्तर्राष्ट्रिय ईजराईलले नोभेम्बर १४ मा लाइभ कन्सर्ट गर्ने भएको छ । सो कन्सर्टमा दिपक बज्राचार्यको रिदम ब्यान्डको प्रस्तुति रहने छ । साथै लोक गायिका सुनिता कटुवालले पनि आफ्नो प्रस्तुति दिने आयोजकले जनाएको छ ।
सो सांगितिक कार्यक्रमबाट संकलन भएको रकम देशको पुनःनिर्माणको लागी नेपाल सरकारलाई दिने आयोजकले बताएको छ । केही अघि मात्र नेपालमा भएको जेन-जी आन्दोलनका क्रममा सरकारका धेरै कार्यालयमा आगजानी भएको थियो । सोको पुर्न निर्माणमा सहयोग पुर्याउने उदेश्य कार्यक्रमको रहेको आयोजकले बतायो ।












तपाईको प्रतिक्रिया