|
५ महिना अगाडि
काठमाडौँ २९ श्रावण २०८२–
सोमबार अर्थात् साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १८ निर्णयहरु गरेको छ । जसमध्ये एआई नीति स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
यसैगरी सोमबारको बैठकले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने, सार्वजनिक खरिद ऐन, २०६३ अन्तरगत बाधा अड्काउ फुकाऊ आदेश जारी गर्ने र राससको महाप्रबन्धकमा सन्दीप राईलाई नियुक्त गर्नेसहितका १८ वटा निर्णय भएका छन् ।
यस्ता छन् मन्त्रिपरिषदका १८ निर्णय-













तपाईको प्रतिक्रिया