|
५ महिना अगाडि
काठमाण्डौ २१ साउन २०८२
राष्ट्रिय परीक्षा बोर्डको सार्वजनिक गरेको कक्षा १२ को नतिजामा चितवनको मङ्गलपुरमा अवस्थित ऊषा कलेजले काठमाण्डौ २१ साउन २०८२विषयमा उत्कृष्ट नतिजा हासिल गरेको छ।
प्रकाशित नतिजामा कलेजका विद्यार्थी इजोनले ३.८६ जिपीए ल्याउन सफल भएका छन्। म्यानेजमेन्ट तर्फ उक्त जीपीए चितवन जिल्लाकै उत्कृष्ट (द्वितीय स्थान ) रहेको कलेजको दाबी रहेको छ । म्यानेजमेन्ट तर्फ कम्प्युटर साइन्स र होटल म्यानेजमेन्ट विषयको अध्यापन हुने उषा कलेज चितवनकै उत्कृष्ट शैक्षिक गन्तव्य बन्दै गएकाे छ ।
शैक्षिक व्यक्तिहरूको ब्यवस्थापनमा सञ्चालित यश कलेजले बि.एल.ई र यश ईई काे परीक्षमा पनि उत्कृष्ट नतिजा हासिल गर्न सफल भएकाे थियाे । कक्षा ११ र १२ काे म्यानेजमेन्ट विषय मात्र पढाइ हुने भएकाेले पश्चिम चितवनबाट म्यानेजमेन्ट विषय पढ्न टाढा जानू नपर्ने भएकाे छ ।












तपाईको प्रतिक्रिया