|
८ महिना अगाडि
काठमाडौं १५ जेठ २०८२।
सरकारले सामाजिक सुरक्षा भत्ता पाउने अवधि बढाएको छ । यसअघि ६८ वर्ष पार गरेका जेष्ठ नागरिकले सामाजिक शुरक्षा भत्ता पाउने व्यवस्था भए पनि आगामी आवदेखि उमेरहद ७० वर्ष पुग्नुपर्ने भएको हो ।
प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् ।












तपाईको प्रतिक्रिया