अनिल शाहले दिएको राजिनामा स्वीकृत

Bizness Post बिजनेस पोष्ट
|
८ महिना अगाडि

काठमाण्डौ ११ जेठ २०८२ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रशिक्षण विभाग प्रमुखबाट अनिलकेशरी शाहको राजीनामा स्वीकृत भएको छ ।

आइतबार बसेको केन्द्रीय समिति बैठकले शाहले दिएको राजीनामा स्वीकृत गरेको हो । शाहले केही अघि पार्टीमा रहने तर प्रशिक्षण विभाग प्रमुख छोड्ने बताएका थिए ।

उनले पदीय भूमिकाअनुसार जिम्मेवारी निर्वाह गर्न नसकेको आरोप समेत लाग्ने गरेको थियो ।

तपाईको प्रतिक्रिया