बिजनेस पोष्ट

काठमाडौं २२ चैत २०८१
नेपालमा शुक्रबार राति भुइँचालो गएको छ।
जाजरकोट केन्द्रविन्दु बनाएर ३ मिनेटको फरकमा दुइटा भुइँचालो भूगर्भविद लोकविजय अधिकारीले जानकारी दिए। राति ८ बजेर ७ मिनेट जाँदा जाजरकोट जिल्लालाई केन्द्रविन्दु बनाई ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो। सो लगत्तै ८ बजेर १० मिनेट जाँदा ५.५ म्याग्निच्युडको भूकम्प गएको हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया