नेपाल क्लियरिङ्ग हाउसकोऔपचारिक कार्यक्रम सम्पन्न

बिजनेस पोष्ट

काठमाडौं १९ चैत २०८१-नेपालक्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले आज एक औपचारिक कार्यक्रम बीच गभर्नर महाप्रसाद अधिकारीे प्रमुख आतित्थम ा NPS-National Card Switch (NPS-NCS) र Domestic Card Scheme (NEPALPAY Card) को पूर्वाधार स्थापना र प्राविधिक रूपमा तयार भएको घोषणा गरेको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकबाट एनसीएचएलले हालै प्राप्त गरेको अन्तिम स्वीकृतिअनुसा र NPS–NCS / NEPALPAY Card को तयारी पूरा भएको जानकारी गराउनका साथ ैNEPALPAY Card पनि औपचारिक अनावरण गरिएको हो । साथै, श्रीमान् गर्भनरले ceremonial NEPALPAY Card बाट controlled environment माPOS र एटीएमबाट कारोबार गरी NPS को पूर्वाधार तयारी भएको जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका सञ्चालक समितिर राष्ट्रिय भुक्तानी बोर्डका सदस्यहरु, नेपाल राष्ट्र बैंकका डेपुटीगभर्नर डा.नीलम ढुङ्गाना तिम्सिना ,कार्यकारी निर्देशकहरु, बैंक तथावित्तीयसंस्थाहरुकाप्रमुखतथापदाधिकारीहरु, भुक्तानी प्रणाली सञ्चालककादप्रतिनिधिहरु, भुक्तानी सेवाप्रदायकका प्रतिनिधिहरु, एनसीएचलका सञ्चालक समितिका सदस्यहरु तथावरिष्ठ पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

NPSपूर्वाधार अन्तर्गत,National Card Switch, सेन्ट्रलाइज्ड सेटलमेन्टतथाडिस्प्यूटव्यवस्थापन प्रणाली, AI÷ML माआधारित फ्रण्ड तथाजोखिम व्यवस्थापन प्रणाली, र Domestic Card SchemekoroopmaNEPALPAY Card कार्यान्वयन हुनेछ। यससँगै, राष्ट्रिय भुक्तानी प्रणाली को कार्यान्वयनकोप्रमुखतथाअन्तिम चरणअन्तर्गतको पूर्वाधार तयारी भएको छ भने आवश्यक सटिफिकेशन र बैंक वित्तीय संस्थाका स्वीचहरुलाई इन्टिग्रेट गरे पश्चात पूर्ण रुपमाव्यवसायीक सञ्चालनमाआउनेछ । यस अघि ल्एक्अ न्तर्गत, रिटेल पेमेन्ट स्विच र क्रस बोर्डर इन्टरफेस नोभेम्बर २०२१ मा सञ्चालनमा आइसकेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया